कांग्रेस–माओबादी गठबन्धनका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको होः केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको निति तथा कार्यक्रम असफल दस्तावेज भएको बताएका हुन्। प्रतिनिधि सभामा सरकारको निती तथा कार्यक्रमा एमाले अध्यक्ष ओलीले अर्थतन्त्र संकटमा जाँदा पनि सरकार मौन भएको बताएका हुन्। ओलीले भने, ‘अर्थतन्त्र डिलमा पुर्याउने