सुनको मूल्यवृद्धि
काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको