काठमाडौं । सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन (बिहीबार) सुन प्रतितोला १