काठमाडौं । आज (मंगलबार) शेयर कारोबार बन्द हुने भएको छ । सरकारले घोडेजात्राको दिन आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो। अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से