बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि गरेको हो। भारतबाट मूल्य बढेर आएपछि निगमले नेपालमा पनि