वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व संकलन
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु. एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व संकलन गरेको छ । एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व संकलनको लक्ष्य थियो । भन्सार प्रमुख भन्सार प्रशासक दीपक