राष्ट्रपति चुरे संरक्षणका लागि १० वर्षमा १५ अर्ब खर्च, उपलब्धि कति ?
काठमाडौं । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा करिब १५ अर्ब रुपैयाँ खर्च भएको छ। समितिले यो अवधिमा गरेको खर्च उद्देश्यअनुसारको उपलब्धिबारे समीक्षा हुन थालेको छ। २०७१ असार २ गते स्थापना भएको समितिले आर्थिक वर्ष २०८०/८१ सम्म