नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार रकम १० अर्बमाथि
काठमाडौं । नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ। नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ अंकमा अडिएको छ। यसदिन ३१० स्क्रिप्सको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर १० अर्ब १० करोड १८ लाख १७ हजार ६८१ रुपैयाँमा