नेप्से परिसूचकमा एकल अंकको गिरावट हुँदा कारोबार रकममा भने वृद्धि
काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ विन्दुमा अडिएको छ । बुधबार नेप्से परिसूचक १३.६९ अंकले घटेर २६६४.४७ विन्दुमा पुगेको थियो । दुई कारोबार दिन