नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो
काठमाडौं । सेयर कारोबार साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ९.१९ अंकले बढेर २६३१.४८ विन्दुमा अडिएको छ। नेप्से बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ । यसदिन ३१८ स्क्रिप्सको १