घरजग्गा कारोबारबाट पुसमा चार अर्ब २५ करोड राजश्व सङ्कलन
काठमाडौं । घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ। देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व बढेको छ । गत मङ्सिर महिनामा तीन अर्ब ८७ करोड