२० अर्ब ७० करोड बराबरको बिमा दावी
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिका कारण भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म रु २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ बराबरको बिमा दावी भएको छ। जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी