राष्ट्र बैङ्कको कामु गभर्नरमा नीलम ढुङ्गाना नियुक्त
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको कायमुकायम गभर्नरमा नीलम ढुङ्गाना तिम्सिनालाई नियुक्त गरिएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई कामु गभर्नरमा नियुक्त गरेको पौडेलको सचिवालयले जनाएको छ । नेपाल राष्ट्र बैङ्कको गभर्नरबाट महाप्रसाद अधिकारी सेवानिवृत भएपछि वरिष्ठतम डेप्युटी गभर्नर