गाजा युद्धविरामको समय शनिबार सकिँदै
इजरायल । हमास युद्धविरामको पहिलो चरण शनिबार टुंगिँदै छ तर स्थायी रूपमा युद्धविराम सुनिश्चित गर्ने पहलको संकेत अझै देखिएको छैन। सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि अचानक गरेको आक्रमणपछि शुरू भएको युद्ध १५ महिनाभन्दा बढी चलेपछि जनवरी १९