इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुनेकाे सङ्ख्या २५ पुग्यो
काठमाडौँ । इजरायली सेनाले बुधबार गाजा सहरको साब्रा नजिकैको एउटा घरमा गरेको बमबारीमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका प्यालेस्टाइनी स्रोतले जानकारी दिएको छ। पीडितहरूमा महिला र बालबालिका पनि रहेको चिकित्सा स्रोतहरूले सिन्ह्वालाई बताए। प्रत्यक्षदर्शीहरूले मृतक र