ट्रम्पको बोली फेरियो, रुसमाथि प्रतिबन्धको चेतावनी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि प्रतिबन्धको चेतावनी दिएका छन्। केही समययता युक्रेनसँग आक्रोशित ट्रम्पले बोली फेर्दै रुसविरुद्ध चेतावनीको भाषा बोलेका हुन्। इजरायलसँग युद्ध विराम नभएसम्म रुसमाथि कडा प्रतिबन्ध र करको निर्णय हुने कुरामा विचार गरिरहेको ट्रम्पले बताएका छन्।