दुई कोरियाली उच्चस्तरीय बैठक स्थगित: संयुक्त सैन्य अभ्यास नरोके अमेरिकासँगको वार्ता पनि नगर्ने धम्की
संयुक्त सैन्य अभ्यास नरोके अमेरिकासँगको वार्ता पनि नगर्ने धम्की सोल, उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक उत्तर कोरियाले एकतर्फी रुपमा स्थगित गरेको जनाएको छ । बुधबार दक्षिण कोरियामा पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भनिएको उत्तर