मेक्सिकोमा टेलिभिजन पत्रकारको हत्या, यसैवर्ष आठजना मारिए
मेक्सिको , मेक्सिकोको कानकुन सहरमा बुधबार एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ । सञ्चार माध्यमका लागि कुख्यात मानिएको मेक्सिकोमा सन् २०१८ को आठ महिनाभित्रै आठ जना पत्रकारको हत्या भएको छ । जाभियर एनरिक रोड्रिगेज भाल्लाडेर नामका ती पत्रकार