काल्पनिक पुस्तक– राष्ट्रपति ट्रम्प
(रासस÷एएफपी) अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उहाँको विषयमा आधारित रहेर हालैमात्र प्रकाशन गरिएको एक पुस्तकलाई काल्पनिक पुस्तक भन्नुभएको छ । उहाँलाई सो पुस्तकमा अस्थिर मानिस र राष्ट्रपति पद सम्हाल्नका लागि असक्षम व्यक्ति भनेर टिप्पणी गरिएको छ । तर यसलाई उहाँले एउटा