आप्रवासी नीतिप्रति राष्ट्रपति ट्रम्प केही लचिलो
वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी नीतिप्रति केही लचिलो हुनुभएको समाचार छ । अमेरिकामा रहेका कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमावावुबाट छुट्याएर अलग्गै गर्ने नीति यसअघि राष्ट्रपति ट्रम्प प्रशासनले ल्याएको थियो । राष्ट्रपति ट्रम्प अमेरिकामा निर्वाचित भएपछि