गोली लागि घाइते पत्रकारको निधन
इजरायलबाट शरणार्थीका रूपमा गाजा क्षेत्र र वरपरका स्थानमा प्यालेष्टिनीहरूले आफू जन्मेको स्थानमा फर्किन पाउनुपर्ने दावीका साथ भएका प्रदर्शनको फोटो लिने क्रममा घाइते बनेका पत्रकारको शनिबार निधन भएको प्यालेष्टिनी अधिकारीले बताएका छन् । गाजास्थित समाचार संस्था ऐनका प्यालेष्टिनी फोटोे पत्रकार यासेर