चार ‘बलात्कारी’ “प्रहरी इन्काउन्टर’ मा मारिए
नयाँ दिल्ली । दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरू “प्रहरी इन्काउन्टर”मा मारिएको प्रहरी स्रोतले जानकारी दिएको छ । एक हप्तासम्म हिरासतमा रहेका ती सदिग्ध आरोपी व्यक्तिहरु शुक्रवार बिहान दक्षिणी भारतीय शहर हैदराबादमा