तीन महिनाको अथक प्रयासमा चिनियाँ नागरिक पक्राउ
काठमाडौँ, प्रहरीले काठमाडौँका विभिन्न क्षेत्रबाट सोमबार १२२ जना चिनियाँ नागरिक पक्राउ ग¥यो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले उनीहरूलाई कोठमाडौँको विभन्न क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरू संस्थागत रूपमा घर भाडामा