सिरिया युद्धमा नौ वर्षमा तीन लाख ८० हजारको मृत्यु
बेरूत । सिरियामा नौ वर्षदेखि जारी युद्धमा मृत्यु हुनेको सङ्ख्या तीन लाख ८० हजार पुगेको र तीमध्ये एक लाख १५ हजार युद्धमा सहभागी नरहेका नागरिक रहेको युद्ध अनुगमनकारी सिरियाली मानवअधिकारवादी समूहले शनिबार सार्वजनिक नयाँ तथ्याङ्कमा उल्लेख गरेको छ ।‘सिरियन अब्जरभेटरी