जातीय संहार रोक्न म्यानमारलाई राष्ट्रसङ्घीय उच्च अदालतको आदेश
द हेग । संयुक्त राष्ट्रसङ्घको उच्च अदालतले जातीय संहार तत्काल रोक्न म्यानमारलाई आदेश दिएको छ । बौद्ध देशको अल्पसङ्ख्यक रोहिङ्ग्या मुस्लिम समुदायमाथि भएको ज्यादती तत्काल रोक्न अदालतले बिहीबार आदेश दिएको राष्ट्रसङ्घीय अधिकारीले जनाएका छन् । सन् २०१७ देखि म्यानमारमा भएको