आगलागी पीडितलाई प्रधानमन्त्री र मुख्यमन्त्रीद्वारा राहत घोषणा, सञ्चालक फरार (अपडेट)
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा भएको आगलागीका पीडितहरुलाई प्रारम्भिक राहतको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ दिनेगरी उहाँले आईतबार राहतको घोषणा गर्नुभएको हो । सो रकम आगलागीमा परी मृत्यु