उत्तर कोरियामा सैन्य अभ्यास, किम जोङ–अनले गरे अवलोकन
सियोल, उत्तर कोरियाली नेता किम जोङ–अनले मुलुकको सेनालाई थप सुदृढ गर्ने उद्देश्यले आयोजित पारासुट सैन्य अभ्यासको अवलोकन गर्नु भएको छ । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले कोरियाली द्वीपलाई नै आणविक निःशस्त्रीकरण गर्न कुटनीतिक वार्ता र संवाद गरिरहे पनि अमेरिकामाथि थप