इरान निकट इराकी प्रदर्शनकारीद्वारा अमेरिकी राजदूतावासमा आक्रमण
इराक । इरान निकटका इराकी प्रदर्शनकारीले इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावासमा मङ्गलबार आक्रमण गरेका छन् । अमेरिकी सहयोगमा गत हप्ताको अन्तयमा गरिएका आक्रमणमा करिब दुई दर्जन प्रदर्शनकारी (लडाकू) मारिएपछि बग्दादमा इरान निकट एक समूहले गरेको प्रदर्शनका क्रममा इराकी प्रदर्शनकारीले