नामिबियामा राष्ट्रपतिका लागि पहिलो महिला उम्मेदवार
विन्धोक, नामिबियामा राष्ट्रपतिका लागि पहिलो पटक महिला उम्मेदवार चुनावी मैदानमा उत्रिनु भएको छ । राष्ट्रपति चयनका लागि आगामी बुधबार मतदान हुन लागेको छ । निर्वाचनका लागि कुल ११ जना उम्मेदवार रहेका छन् । ती मध्ये चार जनालाई मुख्य प्रतिश्पर्धी मानिएको