पूर्व प्रधानमन्त्री सरिफ उपचारका लागि लण्डन प्रस्थान
पाकिस्तान, पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ मङ्गलबार बेलायत प्रस्थान गर्नुभएको छ । एयर एम्बुलेन्समार्फत पाकिस्तानबाट उहाँ बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गर्नुभएको हो । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनु भएका सरिफ जेलमै सिकिस्त विरामी भएपछि उहाँलाई पाकिस्तानकै एक अस्पतालमा उपचार गराइएको