तेत्तीस लाख अमेरिकीद्वारा बेरोजगारी भत्ताको दाबी
वासिङ्टन । कोरोनाभाइरसको संक्रमणबाट पेशा व्यवसाय गुमाएको भन्दै करिब ३३ लाख अमेरिकीहरूले गत हप्ता बेरोजगारी भत्ताका लागि आवेदन दिएका अमेरिकी अधिकारीहरुले बताएका छन् । सन् १९८२ मा भन्दा यो संख्या झण्डै पाँच गुणा बढी हो । उक्त तथ्याँकले भाइरसको महामारीले