न्युजल्याण्डका पूर्वप्रधानमन्त्री मुरेको निधन
वेलिङटन । न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ । उहाँ सन् १९९० देखि न्युजल्याण्डको ३४औँ प्रधानमन्त्री बन्नुभएको थियो । उहाँको आफ्नै निवासमा निधन भएको अधिकारीहरुले जनाएका छन् । उहाँको निधनप्रति प्रधानमन्त्री जसिन्दा एर्डेर्नले दुःख व्यक्त