भारत तीन साताका लागि लकडाउन
काठमाडौं । भारत तीन साताका लागि लकडाउन भएको छ । भारतीय प्रधानमन्त्री नदेन्द्र मोदीले आज साँझ टेलिभिजन सम्बोधन गर्दै मध्यरातबाट लागू हुने गरी तीन साता अर्थात २१ दिनका लागि देशभर लकडाउन घोषणा गरेका हुन् । ‘को–कोई रो–रोड पर ना–ना निकले’