चीनमा न्यूनिकरण हुँदै कोरोना भाइरसको संक्रमण
काठमाडौं । कोरोना भाइरसको उद्गम चीनमा संक्रमण नयूनीकरण हुँदै गएको बताइएको छ । पछिल्लो २४ घन्टामा संक्रमण पनि १२ जनामा मात्रै भेटिएको चिकित्सकहरुले बताएका छन् । बुधबार चीनमा भाइरसको संक्रमणका कारण कसैको मृत्यु नभएको स्वास्थ्यकर्मीले दावी गरेका छन् । यता