कोरोना भाइरसबाट प्रभावित देशलाई सहयोग गर्न विश्व बैंक र आइएमएफलाई राष्ट्रसंघको आग्रह
न्युयोर्क । संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष, आइएमएफलाई कोरोना भाइरसले प्रभावित भएका देशहरुलाई आर्थिक र अन्य सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले कोरोना भाइरसका कारण समस्यामा परेका विश्वका विभिन्न देशलाई सुविधा र सहयोग