भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड एक लाख
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बुधबारसम्म एक करोड एक लाखको नजिक पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २३ हजार ९५० नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ९९ हजार ९५० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा