विश्वमा आजः मलला युसफजाइको हत्या प्रयासदेखि बेलायतबाट युगान्डा स्वतन्त्र
आज अक्टोबर ९ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः पाक किशोरी मलला युसफजाइको हत्या प्रयास सन् २०१२ मा पाकिस्तानका तालिवानले शिक्षा अभियन्ता मलला युसफजाईको हत्या