सन् २०२२ मा पनि कोभिड महामारी कायमै रहने डब्लूएचओको प्रक्षेपण
न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले अझै पनि खोप लगाउन नपाएकोले सन् २०२२ मा पनि कोभिड संक्रमण कायमै रहने डब्लूएचओले जनाएको हो । डब्लुएचओका वरिष्ठ नेता