कोभिड भएका मानिसमा खोपको ‘साइड इफेक्ट’ धेरै
लन्डन । महामारीको स्वरुप लिएको कोभिडबाट अझै पनि विश्वले पार पाइसकेको छैन् । कोभिडविरुद्ध विभिन्न खोप विकास भएका छन् । खोपले भाईरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने विज्ञहरुले बताउदै आएका छन् । खोपको सम्भावित साइड इफेक्टको त्रासका कारण रसियाको