कोप २६ः कोइला प्रयोग नगर्ने १९० देशको प्रतिबद्धता, चीन र भारतले हस्ताक्षर गरेनन्
लन्डन । विश्वका १९० देशले कोइला प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । बेलायतको ग्लास्गो सहरमा जारी कोप २६ सम्मेलनमा पोल्यान्ड, भियतनाम, चिली जस्ता अत्यधिक कोइला प्रयोग गर्ने देशहरुसहित विश्वका १९० देशले कोइला प्रयोग नगर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेका हुन् । कोइला