इतिहासमा आजः भारतको संविधानबारे राउन्ड टेबल कन्फरेन्सदेखि लेसोथोमा कु
आज नोभेम्बर १२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका सामाजिक तथा राजनीतिक घटनाक्रमः लेसोथोमा कु सन् १९९० मा लेसोथोका तत्कालिन राजा मोसुजसु द्दितीयबिरुद्ध जस्टिन मेटसिंग लेखन्याले कु गरी सरकार नियन्त्रणमा लिएका थिए । केही महिनापछि भएको अर्को सैन्य कुमा