विश्वमा आजः तेलमाथि ओपेकको प्रतिबन्धदेखि मदर टेरेसालाई नोबेल शान्ति पुरस्कार
आज १७ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः क्यालिफोर्नियामा शक्तिशाली भूकम्प सन् १९८९ मा अमेरिकाको क्यालिफोर्नियास्थित लोमा प्रिटामा ६ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको थियोे