इतिहासमा आजः भारतको भोपालमा ग्यास चुहावट हुँदा २० हजार जनाको मृत्यु भएको त्यो दिन
भोपालमा ग्यास दुर्घटना भारतको भूपालमा आजकै दिन अर्थात सन् १९८४ को ३ डिसेम्बरमा एउटा ग्यास भट्टीमा ग्यास चुहावट हुँदा कम्तिमा २० हजारको मृत्यु भएको थियो । ग्यास चुहावटपछि भोपालका पाँच लाख मानिसहरुमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिएको थियो । यसलाई विश्वकै