अमेरिकाका १० विनाशकारी आँधी
अमेरिकामा शुक्रबार र शनिबार शक्तिशाली आँधी गएको छ । आँधीबाट कम्तिमा १०० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । आँधीबाट सबैभन्दा बढी प्रभावित केन्टकीमा आपतकाल घोषणा गरिएको छ । आँधीले भौतिक संरचनामा ठूलो क्षति पुग्नुको साथै दर्जनौ घाइते