मलेसियामा भीषण बाढीमा परी ४१ जनाको मृत्यु, आठजना अझै बेपत्ता
क्वालालम्पुर(मलेसिया) । मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको सङ्ख्या बढेर ४१ पुगेको छ भने आठजना अझै बेपत्ता छन् । यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो । हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई बालबालिका