विश्वमा आजः इजिप्टका राष्ट्रपतिको हत्यादेखि थाइल्यान्डमा कुसम्म
आज ६ अक्टोवर । आज विश्वमा विभिन्न राजनीतिक तथा सामाजिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः संसारको परिक्रमा गर्ने वेलायती सन् २००७ मा वेलायतका ज्यासन लिवीसले विश्वको परिक्रमा पूरा गरेका थिए । एक्सपिडिसन