पूर्वी युक्रेनको गोलाबारीमा मारिए फ्रान्सका पत्रकार
किभ । युक्रेनमा फ्रान्सका पत्रकार मारिएका छन् । पूर्वी युक्रेनमा पर्ने दोनबासस्थित सेभरोदोनेस्क शहरनजिकै गोलाबारीमा परी पत्रकार फ्रेडरिक लेक्लर इमोफको ज्यान गएको हो । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले उनको मृत्युको पुष्टि गरेका छन् । लुहान्स्क क्षेत्रका गभर्नर सेर्गेइ हाइदेइले ग्रिनेडको