श्रीलंकाका प्रधानमन्त्री विक्रमसिंघे राजीनामा दिन सहमत
काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमसिंघे राजीनामा दिन सहमत भएका छन्। शनिबार राष्ट्रपतिनिवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोडसमेत गरेपछि उनले सर्वदलीय बैठकको आह्वान गरेका थिए । प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो ।