नाइजेरिया बम हमलामा संलग्नलाई कारबाही गर्न राष्ट्रसंघका महासचिव गुटरेसको माग
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नाइजेरियामा भएको बम हमलाको निन्दा गरेका छन् । उनले यस्तो जघन्य अपराधमा संलग्न नहुन भन्दै यस कार्यमा संलग्नहरुलाई कारबाही गर्न माग पनि गरेका छन् । सो हिंसाको अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा पनि भएको