अष्ट्रेलियामा कामदारको तलब ५.२ प्रतिशत बढ्यो
काठमाडौँ । अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले बढाइएको । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य बढेकाले कामदारहरुको सेवा सुविधा पनि बढाउनु परेकोले न्यूनतम पारिश्रमिक वृद्धि गरिएको हो । स्वतन्त्र कार्य आयोग (एफडब्लुसी) ले बुधबार घोषणा गरेको न्यूनतम पारिश्रमिकअनुसार अष्ट्रेलियामा कार्यरत